नविन सुनुवार असार १५ गते Radio Kairan 96.4 Mhz रामेछापको तिल्ऽ्पुङ गाविसमा हिजो एक दिने आँखा, दाँत तथा अन्य रोगको शिविर सम्पन्न भएको छ । तामाकोशी युवा क्ल्ऽब गेल्ऽु–७ र पौरखी युवा कृषि सहकारी संस्था ल्ऽिमिटेड मन्थल्ऽीको आयोजना तथा तामाकोशी सेवा समिति, वाइ। एस।पी नेपाल्ऽ मन्थल्ऽी, आर। ए। एन। नेपाल्ऽ र सामुदायिक आँखा केन्द्र मन्थल्ऽीको सहयोगमा शिविर संचाल्ऽन भएको हो । शिविरमा ९९ जना आँखा ५५ जना दाँत तथा १८० जना अन्य गरि २८१ जना विरामीह?ल्ऽे स्वास्थ्य जाँच तथा उपचार गराएका छन । विरामीह?ल्ऽाई तामाकोशी सहकारी अस्पताल्ऽका डा। सुमन कर्माचार्य, सपना अधिकारी, बासुदेब अधिकारी र देबकी श्रेष्ठल्ऽे स्वास्थ्य परिक्षण तथा उपचार गर्नुभएको थियो ।®