रेडियो कैरन समचार २०७१ जेष्ठ ३१ बाम्तीभण्डार, रामेछाप यस बर्षको एसएल्ऽसि परीक्षामा रामेछापबाट १९ दशमल्ऽब ८२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन । गत बर्षको र यो बर्षको नतीजा प्रतीशत सरदर बराबरी रहेको जिल्ऽ्ल्ऽा शिक्षा कार्याल्ऽय रोमेछापल्ऽे जनाएको छ । रामेछापमा ४ हजार २ सय ९९ सय जनाल्ऽे एसएल्ऽसि दिएका थिए । जस मध्य रेगुल्ऽरबाट डिस्टीकेशन २४ जना, फस्ट डिभिजन २ सय ७९, सेकेन्ड डिभिजन ५ सय ८२, र थर्ड डिभिजन २१ गरी जम्मा ८ सय ५२ जना रहेका छन । प्राईभेट संस्थाका ३ ओटा बिद्याल्ऽयल्ऽे १०० प्रतिशत ल्ऽ्यएको छ भने सरकारी तर्फका रामेछाप जिल्ऽ्ल्ऽाका सबैभन्दा बढि ८४ प्रतिशत डौ माबि बेथानल्ऽे ल्ऽ्याएको छ । त्यस्तै माबि फर्पु , कैल्ऽेश्वर माबि गुप्तेश्वर र माबि फुल्ऽासि भने निल्ऽ गएको जिल्ऽ्ल्ऽा शिक्षा कार्याल्ऽयका बिद्याल्ऽय निरीक्षक बिमल्ऽ निरौल्ऽाल्ऽे जानकारी दिनु भयो । त्यसैगरी ईक्ज्यमटेड तर्फको भने बिबरण आउन बाकि रहेको छ ।®